काठमाडौं । नेपाल हक्की संघको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
नयाँ बानेश्वरस्थित अल्फा हाउसमा सम्पन्न साधारण सभाको उद्घाटन पूर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गरेका थिए ।
सभाले कोषाध्यक्ष रामेश्वरप्रसाद घिमिरेको आर्थिक प्रतिवेदन तथा महासचिव सुवर्ण श्रेष्ठको कार्य योजनासहितको प्रतिवेदन सर्वसम्मतले पारित गर्यो ।
साधारण सभामा केन्द्रीय कार्यसमिति, पाँच प्रदेश र ३६ जिल्लाका ६७ प्रतिनिधिको उपस्थिति रहेको महासचिव श्रेष्ठले जनाकारी दिइन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
