फाल्गुन १३, २०८२ बुधबार | ००:०५:०२
केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार पुलिसले एपिएफलाई हरायो उदीयमान गोलकिपर कृशलसहित तीन खेलाडी अस्ट्रेलिया पलायन सावित्राको उपचारका लागि खर्च जुट्यो, नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी सहयोग च्याम्पियन्स लिगः इन्टर मिलानलाई बाहिरिने खतरा

फ्रेन्ड्स र चित्लाङले अंक बाँडे

काठमाडौं । एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लब र चित्लाङ एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यो नतिजासँगै दुबैले अंकतालिकामा एक स्थान सुधार गरेका छन् । ७ खेलमा ५ अंकसहित फ्रेन्ड्स १३औं स्थानमा उक्लियो । समान खेलमा ७ अंकसहित चित्लाङ १०औं स्थानमा छ । दिनको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि २–१ को विजयी हासिल गर्यो ।

प्रतियोगितामा बुधबार तीन खेल हुनेछन् । बिहान १० बजे हुने पहिलो खेलमा काँक्रे बिहार युवा क्लबले लालिगुँरास एसोसिएसनको सामना गर्नेछ । दिउँसो २ बजे दोस्रो खेल हुनेछ । जुन खेलमा श्री भगवती क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । साँझ ६ बजे हुने तेस्रो खेलमा मनाङ मर्स्याङ्दी र एपिएफ एफसी आमने–सामने हुनेछन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||