फाल्गुन ५, २०८२ मंगलबार | १९:०२:३१
ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा

चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा

काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई हराउँदै संकटा एफसी एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार उदयपुरको त्रियुगा नगरपालिकास्थित थहुरट रंगशालामा सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा संकटा ४–१ ले विजयी रह्यो । संकटाका लागि होजे मोकाम्बोले दुई तथा सुक्रिया मिया र पूर्णिमा राईले समान एक गोल गरे ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि अञ्जली चन्दको स्थानमा आएकी वैदेशिक खेलाडी मोकाम्बेले खेलको रुप बदलिदिइन् ।

अब दोस्रो सेमिफाइनलमा संकटाले बिहीबार लिग च्याम्पियन एपिएफ एफसीसँग खेल्नेछ । खेल दिउँसो ३ः३० बजे हुनेछ । यही समयमा भोलि पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा विभागीय डर्बीअन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
 


भिडियो
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||