फाल्गुन ५, २०८२ मंगलबार | १३:२३:५२
नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा

नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा

काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला एसिया कप राइजिङ स्टार्समा नेपाललाई हराउँदै भारत ए सेमिफाइनल प्रवेश गरेको छ । थाइल्याण्डमा मंगलबार सम्पन्न खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारत ए सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले दिएको ७९ रनको लक्ष्य भारतल ए ले ७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । भारत ए को जितमा दिनेश विन्द्राले १७ बलमा ७ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ३७ रन बनाइन् । तेजल हसबन्सीले १३ बलमा १८ तथा अनुष्का शर्माले १० रन जोडिन् ।

नेपालका लागि मनिष उपाध्याय, अनु कडायत र सिता राना मगरले समान १ विकेट लिइन् । त्यसअघि टस जितेको भारत ए ले बलिङको निणर्य लिएपछि पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ७८ रनमा अल आउट भएको थियो ।

नेपालका लागि ओपनर सम्झना खड्काले १६ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक २२ रन जोड्दै आउट भइन् । रुवी पोदार र कविता जोशीले समान १२, बिन्दु रावल ११ र पूजा महतो १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि तनुजा कुवँरले ४, मिनु मानीले ३ तथा कप्तान राधा यादवले २ विकेट लिइन् । नेपाललाई पराजित गरेको भारत ए समूह ए बाट सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । युएई र पाकिस्तान ए बीच आजै हुने खेलबाट दोस्रो टोलीको टुगों लाग्नेछ । तीन खेल खेलेको नेपाल अंक बिहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL