काठमाडौँ । इजिप्ट र नाइजेरिया अफ्रिकी कप अफ नेसन्सको अन्तिम आठमा प्रवेश गरेको छ ।
सोमबार इजिप्टले बेनिनलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइलन यात्रा तय गरेको हो ।
भिक्टर ओसमनको दुई गोल सहयोगमा नाइजेरियाले मोजाम्बिकलाई ४–० ले हराउदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
इजिप्ट प्रतियोगिताकै इतिहासको सबैभन्दा सफल टिम रहेको छ । उसले कीर्तिमान सात पटक उपाधि जितेको छ । तर सन् २०१० यता इजिप्ट च्याम्पियन भएको छैन् ।
मोजाम्बिक भने प्रतियोगिताकै इतिहासमा पहिलो पटक नकआउट चरणको अनुभव बटुलेर घर फर्किनेछ ।
अहिलेसम्म माली, सेनेल, क्यामरुन र आयोजक मोरक्को अन्तिम आठमा पुगिसकेको छन् ।
भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
