काठमाडौं । डिफेन्डिङ च्याम्पियन आइभरीकोस्ट अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा आइभरीकोस्टले बुरकानो बासोलाई सजिलै ३–० ले पराजित गर्याे । उसको जितमा अमाड डिआलो, यान डाइमान्डे र ब्लाटी टुरेले गोल गरेका थिए
यो खेलसँगै प्रतियोगिताको अन्तिम आठको समीकरण पूरा भएको छ । अब, आइभरीकोस्टले अन्तिम आठमा इजिप्टको सामना गर्नेछ ।
अन्य खेलमा मालीले सेनेगल, क्यामरुनले मोरक्को र अल्जेरियाले नाइजेरिया भिड्ने छन् । अब क्वाटरफाइनल खेल बिहीबार सुरु हुनेछन् ।
भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
