काठमाडौं । एनएसजेएफ पल्स स्पोर्ट्स अवार्ड २०८१ मा पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।
बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा नेगी वर्षको उत्कृष्ट प्रशिक्षक चुनिएका हुन् नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल ११ विधामा प्रदान गरिने छ ।
वर्षका उत्कृष्ट प्रशिक्षक बनेका उनले चार प्रतिस्पर्धीलाई उछिनेका थिए । सन् २०२४ मा पेरिसमा भएको पारा ओलम्पिकमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले कांश्य जित्दा नेगी प्रशिक्षकको भूमिकामा थिए ।
उत्कृष्ट प्रशिक्षकको मनोनयमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराँते), महेश रिजाल (क्रिकेट), लक्ष्मीनारायण वैद्य (खोखो) र दीपक महर्जन (बक्सिङ) परेका थिए ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
