पुस १२, २०८२ आइतबार | १७:४६:४१
माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल

समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका रक्षकद्वय समीक्षा घिमिरे र पूजा रानाले बंगलादेशको लिग खेल्ने भएका छन् । आइतबार नै दुबै खेलाडी ढाका प्रस्थान गरेका छन् ।

दुबै खेलाडीले फरासगंज स्पोर्टिङ क्लबबाट खेल्ने छन् । ‘हामी दुबै जना एकै क्लबबाट खेल्दैछौं,’ पुजाले खेलाडी डटकमसँग भनिन् ।

११ टिम सहभागी बंगलादेशको लिग सोमबारबाट सुरु हुँदैछ । लिग जनवरी ३० मा सम्पन्न हुनेछ । फरासगंजको पहिलो खेल भने मंगलबार हुनेछ । उसले पहिलो खेलमा ढाका रेन्जर्स एफसीसँग खेल्दै छ ।

समीक्षा र पूजा दुबै घरेलु फुटबलमा नेपाल पुलिस क्लबसँग आवद्ध छन् । पछिल्लोसमय दुबै खेलाडी नेपाली टिमको नियमित खेलाडी हुन् ।

 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I