कार्तिक १४, २०८२ शुक्रबार | १६:३५:१४
केबी साम एनकेएलद्वारा पाँच प्रहरी कार्यालय मर्मतसम्भार वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित काठमाडौंलाई शिखर इन्स्योरेन्सको साथ भारत आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा एनएसपिएल: काठमाडौं किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध केबी साम एनकेएलद्वारा पाँच प्रहरी कार्यालय मर्मतसम्भार वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित काठमाडौंलाई शिखर इन्स्योरेन्सको साथ भारत आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा एनएसपिएल: काठमाडौं किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध

सासौलोको रोमाञ्चक जित

काठमाडौं । सासौलोले इटालियन सिरी ‘ए’ मा बिहीबार काग्लियरीविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै ९ खेलमा १३ अंक जोडेकाे सासौलो १०औं स्थानमा छ । पराजित काग्लियरी समान खेलबाट ९ अंकका साथ १४औं स्थानमा छ ।

युनिपोल डोमसमा पाहुना टोली सासौलोलाई जित दिलाउन आर्मन्ड लौरिएन्ट र एन्ड्रिया पिनामोन्टीले गोल गरे । काग्लियरीका लागि सेबास्टियनो एस्पोसिटोले गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४औं मिनेटमा लौरिएन्टको गोलमार्फत सासौले अग्रता लिएको थियो । ११ मिनेटपछि पिनामोन्टीले टोलीको अग्रता दोब्बर बनाए ।

एस्पोसिटोले ७३औं मिनेटमा गोल गर्दै काग्लियरीलाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त बन्न सकेन ।

बिहीबारै सम्पन्न खेलमा लाजियो र पिसा गोलरहित बराबरीमा रोकिए ।


भिडियो
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ