कार्तिक १४, २०८२ शुक्रबार | १८:५४:१०
विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त केबी साम एनकेएलद्वारा पाँच प्रहरी कार्यालय मर्मतसम्भार वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित काठमाडौंलाई शिखर इन्स्योरेन्सको साथ भारत आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त केबी साम एनकेएलद्वारा पाँच प्रहरी कार्यालय मर्मतसम्भार वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित काठमाडौंलाई शिखर इन्स्योरेन्सको साथ भारत आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा

वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज

फाइल तस्विरः एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का (बायाँ) ।

काठमाडौं  । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई कार्वाही गर्ने एजेन्डामाथि छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन कार्यसमिति बैठक बोलाइएको छ ।

वरिष्ठ उपाध्यक्ष खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा निलम्बन गरेका महासचिव किरण राईले नै वरिष्ठ उपाध्यक्षलाई अनुशासनको कार्वाही गर्ने एकमात्र एजेन्डा राखेर बैठक बोलाएका हुन् ।  

दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि महासचिवले राईले उपाध्यक्ष तथा सदस्यहरूलाई आजै ११ः३९ बजे पत्र पठाएका थिए ।

अनलाइन माध्यमबाट बैठक हुने उल्लेख गर्दै महासचिव राईले पत्रमा गुगल मिटको लिंक पनि पठाएका छन् ।


भिडियो
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।