श्रावण २८, २०८२ बुधबार | १३:५८:१०
एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी वेस्ट इन्डिजले ३४ वर्षपछि जित्यो पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला पिएसजी छाड्दै गोलपिकर जियानलुइजी डोनारुम्मा खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित डिभिजन फुटबललाई निरन्तरता दिन खेलाडी संघको माग पेचिलो बन्दै एनओसी विवाद, पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति एभरटन पुगे ज्याक ग्रेलिस एमएफएन च्याम्पियन रविन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँसहित सम्मान गर्ने अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० मा दक्षिण अफ्रिका विजयी वेस्ट इन्डिजले ३४ वर्षपछि जित्यो पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला पिएसजी छाड्दै गोलपिकर जियानलुइजी डोनारुम्मा खो-खो टोली र एमएफएन फाइटर रविन्द्र ढाँटलाई काठमाडौं महानगरको सम्मान बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बन्द प्रशिक्षणमा पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित डिभिजन फुटबललाई निरन्तरता दिन खेलाडी संघको माग पेचिलो बन्दै एनओसी विवाद, पूर्व अध्यक्ष प्रधानको नेतृत्वमा तदर्थ समिति

साफ महिला यु-१७ च्याम्पियनसिपका लागि नेपाली टाेली घाेषणा

फाइल तस्विर ।

काठमाडौं  । दक्षिण एसियाली फुटबल महा संघ (साफ) महिला यु-१७ च्याम्पियनसिपका लागि नेपाली टाेली घाेषणा भएकाे छ ।

अखिल नेपाल फुटबल संघ( एन्फा) ले आइतबार २३ सदस्यी टाेली घाेषणा गरेकाे हाे ।

प्रतियाेगतिता २० देखि ३१ अगस्टसम्म भुटानमा हुँदैछ ।

प्रतियाेगितामा नेपालसहित,भारत,भुटान र बंगलादेशकाे सहभागिता रहनेछ  ।

सबैले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टाेली विजेता बन्नेछ  

नेपालले  भारतसँग २० र २९ अगस्ट, भुटानसँग २२ र ३१ अगस्ट तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टाेली

गाेलकिपर: झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ

रक्षक: दिक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी विक, ज्ञानुडोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ ,अन्शु विक

मिडफिल्डर: डिकी स्याङ्बोतामाङ,कृतिशा तामाङ, रविना विक, सहारा लिम्बु, वविता  कार्की,भूमिका बुढाथोकी, आशिका कार्की, सिर्जना बडुवाल

फरवार्ड: अस्मिता मगर, यमकुमारी विक, अनिता रानामगर,दिक्षा रनपाल


भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video