काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत नेपाल र उज्वेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा धकेलिएको छ ।
उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रंगशालामा निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा हुन लागेको हो ।
पहिलो हाफमा ३-१ ले पछाडि परेको स्थितिमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गोल गरेपछि नेपाल खेलमा फर्कन सफल भएको हो । पहिलो हाफमा दुई गोलले पछाडि परेको स्थितिमा सावित्राले एक गोल फर्काएकी थिइन् । दोस्रो हाफको ७१औं र ७४औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो र तेस्रो गोल गरेकी हुन् ।
दुबै टोली पहिलो पटक छनोट चरण पार गरेर एसियन पुग्ने लक्ष्यमा छ ।
भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL