काठमाडौं । जर्मन टोली बायर्न म्युनिखविरुद्ध २-० को जित निकाल्दै फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) ले फिफा क्लब विश्वकपको सेमिफाइनल स्थान पक्का गरेको छ ।
शनिबार अमेरिकाको मर्सिडिज बेन्ज रंगशालामा पिएसजीलाई जित दिलाउन डिसिरे डुए र ओस्माने डेम्बेलेले गोल गरे ।
खेलको ७८औं मिनेटमा डुएको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । उनले जोआओ नेभेसको पासलाई पोस्टको दिशा दिए ।
विलियन पाचोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ८२औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटियो । इन्जुरी समयमा लुकास हनान्डेजले रातो कार्ड ब्होरेपछि पिएसजी ९ खेलाडीमा सीमित बन्यो ।
इन्जुरी समयमै डेम्बेलेले गोल गरेपछि पिएजसीको जित पक्का भयो । यस पटक अचरफ हाकिमीले गोलको अवसर सिर्जना गरेका थिए ।
भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL