असार २२, २०८२ आइतबार | २०:४८:१८
पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने

इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन

काठमाडौं । इन्टर मियामीले मेजर सकर लिग (एमएलएस) मा आइतबार सिएफ मोन्ट्रियलविरुद्ध ४-१ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै १७ खेलमा ३२ अंक जोडेको मियामी इस्टर्न कन्फिरेन्सको छैटौं स्थानमा छ । पराजित मोन्ट्रियल २१ खेलबाट १४ अंका साथ पुछारमा छ । 

सपुटो रंगशालामा पाहुना टोली मियामीलाई जित दिलाउन कप्तान लियोनल मेसीले दुई तथा टाडियो एलेन्डे र टेलास्को सेगोभियाले समान एक गोल गरे । मेन्ट्रियलका लागि प्रिन्स ओउसुले गोल गरे ।

खेलको दोस्रो मिनेटमै ओउसुको गालमार्फत मोन्ट्रियलले अग्रता लिएको थियो । ३३औं मिनेटमा एलेन्डेले मियामीलाई बराबरीमा ल्याए ।

सात मिनेटपछि नै मेसीले गोल गर्दा मियामी २-१ ले अगाडि बढ्यो । ६०औं मिनेटमा सेगोभियाले मियामीका लागि तेस्रो गोल गरे ।

मेसीले ६२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए ।


भिडियो
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING