काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य प्रलय राजभण्डारीको कम्पनी किंग्सफिसर रियल स्टेट एएफसी महिला एसियन कपको छनोटमा उज्वेकिस्तानविरुद्ध जित निकालेको खण्डमा नेपाली टोलीलाई पुरस्कार रकम दिने घोषणा गरेको छ ।
कम्पनीले उज्वेकिस्तानलाई हराउँदै नेपाल एसियन कपमा छनोट भए टोलीलाई २ लाख रुपैयाँ दिने बताएको हो ।
राजभण्डारी करिब दुई दशकयता अमेरिकामा बासोबास गरिरहेका छन् ।
नेपालले समूह ‘एफ’ को आफ्नो अन्तिम खेलमा नेपालले आज घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ । यदी यो खेलमा जित हासिल गरे नेपाल पहिलो पटक एएफसी महिला एसियन कपमा छनोाट हुनेछ ।
भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL