काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले डच मिडफिल्डर तिज्जानी रेइजन्डर्सलाई अनुबन्ध गरेको छ ।
सिटीले उनलाई इटालियन क्लब एसी मिलानबाट ४ करोड ६५ लाख पाउन्डमा भित्र्याएको हो ।
उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् । रेइजन्डर्स सन् २०२३ मा डच क्लब एजेड अल्कमारबाट मिलान पुगेका थिए । उनले क्लबका लागि ७३ लिग खेलमा १३ गोल गरे ।
यो सिजन सिटीले रायन चेर्की, मार्कस बेट्टिनेली र एइट नोरीलाई पनि अनुबन्ध गरेको छ ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3