काठमाडौं । हङकङ र लाओसविरुद्ध खेलेर नेपाली राष्ट्रिय फुटबल टोली फुटबल टोली स्वदेश फर्किएको भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोली बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । टोलीलाई एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।
नेपालले मैत्रीपूर्ण खेलमा हङकङसँग गोलरहित बराबरी खेलेको छ । यसैगरी नेपाल एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा लाओससँग २-१ ले निरास बनेको थियो ।
नेपालले पहिलो पटक लाओससँग हार बेहोरेको हो । यसअघिका ६ भेटमा तीन हार र तीन बराबरीको नतिजा निस्किएको थियो । नेपालले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२६ को प्रारम्भिक छनोटमा लाओसलाई नै समग्रमा २-१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।
भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM