माघ २९, २०८२ बिहीबार | १०:१४:१६
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

अन्तर्राष्ट्रिय फुटबलमा कृतिशको डेब्यू

काठमाडौं । अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जुले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका छन् ।

मंगलबार कृतिशले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा लाओसविरुद्ध पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका हुन् ।

कृतिशले खेलको ७३औं मिनेटमा अर्का अट्याकिङ मिडफिल्डर मनिष डाँगीलाई प्रतिस्थापन गरे ।

राष्ट्रिय टोलीमा परेको तेस्रो प्रयासमा कृतिशले डेब्यूको अवसर प्राप्त गरेका हुन् । २२ वर्षीय कृतिश तीन वर्षअघि पहिलो पटक मौरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि अब्दुल्ला अल्मुताइरीको नेतृत्वमा रहेको अन्तिम टोलीमा छानिएका थिए ।

साढे दुई महिनाअघि सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसिया कप छनोटको तेस्रो चरणको पहिलो खेलका लागि कृतिश मुख्य प्रशिक्षक रसको नेतृत्वमा रहेको अन्तिम टोलीमा थिए । यी दुवै अवसरमा कृतिश बेन्चमै सिमित रहेका थिए ।

न्युरोड टिम (एनआरटी) बाट घरेलु फुटबल खेल्दै आएका कृतिशले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा कृतिश धनगढी एफसीका मार्की खेलाडी थिए ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं