काठमाडौं । स्पेनिस क्लब एटलेटिको मड्रिडले फ्रेन्च रक्षक क्लेमेन्ट लेङ्गलेटलाई स्थायी खेलाडी बनाएको छ । एटलेटिकोले लेङ्गलेटलाई स्पेनिस ला लिगा प्रतिद्धन्द्धी बार्सिलोनाबाट गत वर्ष लोनमा भित्र्याएको थियो ।
क्लब र लेङ्गलेटबीच तीन वर्षको सम्झौता भएको छ । सन् १०१८ मा स्पेनकै सेभियाबाट बार्सिलोना भित्रिएका लेङ्गलेटले सन् २०२२ यता भने क्लबका लागि खेल्न पाएका थिएनन् ।
त्यसयता उनले लोनमा इङ्लिस क्लब टोटनहम र एस्टन भिल्लाका लागि खेलेका थिए । लेङ्गलेटले बार्सिलोनाका लागि १०५ लिग खेल खेल्दा चार गोल गरेका छन् ।
भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM