असार १७, २०८२ मंगलबार | २१:१८:०६
पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध

इङ्ल्यान्डको विजयी यात्रा जारी

काठमाडौं । फिफा विश्वकप युराेपियन छनोटमा इङ्ल्यान्डको आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

स्पेनको आरसिडिइ रंगशालामा इङ्ल्यान्डले शनिवार एन्डोरामाथि १-० को कठिन जित निकाल्यो ।

जितसँगै तीन खेलमा ९ अंक जोडेको इङ्ल्यान्ड समूह ‘के’ को शीर्ष स्थानमा छ । तीन खेलमा पराजित एन्डोरा अंकविहिन छ ।

खेलको ५०औं मिनेटमा कप्तान ह्यारी केनले गरेको एकमात्र गोल इङ्ल्यान्डलाई जित दिलाउन पर्याप्त बन्यो । उनले नोनी माडुकेले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए ।

खेलपछि इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले टोलीको प्रदर्शनबाट खुसी नरहेको प्रतिक्रिया दिए । ‘म टोलीको प्रदर्शनबाट खुसी छैन । हामीले खेलको लय पूर्ण रूपमा गुमायौं । अन्त्यतिर खेलाडीमा कुनै उर्जा देखिएको थिएन,’ टुचेलले भने,‘ हामीले स्विकार्नै पर्छ, यो हाम्रो स्तर अनुसारको प्रदर्शन होइन ।

यही समूहको अर्को खेलमा अल्बानिया सर्बियासँग गोलरहित बराबरीमा रोकियो ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3