काठमाडौं। सुर्खेत जिल्ला अध्यक्ष रवीन्द्र चन्दविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ। संघको विशेष साधारणसभाले सर्वसम्मत अविश्वासको प्रस्ताव पारित गरेको हो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा मंगलबार सम्पन्न साधारणसमा १२ वटै क्लबका प्रतिनिधिले चन्दविरुद्ध मत दिएका थिए ।
यससँगै चन्द पदमुक्त भएका छन् । चन्द हटेपछि दिलीप बस्याल नयाँ अध्यक्षमा निर्वाचित भएका छन् ।
शरद भण्डारीको नेतृत्वमा बैठक भएको थियो । एन्फा कार्यकारी समितिका सदस्यहरू अनिल मल्ल र भरत बुढथापा पनि बैठकमा प्रतिनिधिका रूपमा उपस्थित थिए ।
रविन्द्रको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै १४ क्लबले गत पुस १ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्योसँगै साधारणसभा आह्वान गर्न अनुरोध गरिएको थियो ।
भिडियो
Private video
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
