कार्तिक १८, २०८२ मंगलबार | ००:०६:४७
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

पूर्व अध्यक्ष थापा आरसी ३२ को प्रतिनिधिको रुपमा एन्फा साधारणसभामा सहभागी हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा आगामी २६ वैशाखमा हुने साधारणसभामा सहभागी हुने भएका छन् ।

थापाले सामाजिक सञ्जालबाट साधारणसभामा आरसी ३२ को प्रतिनिधिको रुपमा सहभागिता जनाउने जनाए । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको आरसी ३२ ले थापालाई सदस्यमा मनोनयन गरेको जनाएको छ ।

आरसी ३२ का कार्यवहाक अध्यक्ष सुदिप चन्दले थापासँगै सुरेन्द्र बस्नेतलाई प्रतिनिधिको रुपमा केन्द्रमा पठाएका हुन् ।

एन्फा विधानको धारा २६ को उपधारा २ बमोजिम कुनै पनि सदस्य संघ संस्थाले साधारणसभाको १० दिन अगावै आफ्ना दुई सदस्यको नाम एन्फा सचिवालयमा उपलब्ध गराउनु पर्छ । सोहीअनुसार आरसी ३२ ले दुई सदस्यको नाम पठाएको हो । 
थापाले सामाजिक सञ्जालमा ‘सबै साथीहरुसँग २६ गते साधारणसभामा भेटौं,’ भनेका छन् ।

थापा वैशाख ५ गतेमात्रै फिफाको १० वर्षको प्रतिबन्धबाट फुकुवा भएका थिए । फिफाले समेत थापा १० वर्षको प्रतिबन्धबाट फुकुवा भएको जनाइसकेको छ । 
 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA