काठमाडौं । आगामी बैशाख २६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारण सभाका लागि ‘बी’ डिभजिन लिगबाट मतदाता प्रतिनिधि छनोट भएका छन् ।
बिहीबार भएको निर्वाचनबाट लिगमा सहभागी १४ मध्ये ११ क्लबले साधारण सभामा मताधिकार प्राप्त गरेका छन् ।
बीरगंज युनाइटेड १३, झापा फुटबल क्लब र टुसाल युथ क्लब समान १२, अन्नपूर्ण क्लब (आरसिटी), च्यासल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब र नयाँबस्ती क्लब समान १०, सरस्वती क्लब र मध्यपुर युथ एसोसिएसन समान ९ र श्री भगवती क्लब ६ मत पाएर साधारण सभमा मत हाल्न पाउने अधिकार पाए ।
यसैगरी एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइज युनाइटेडसहित, श्री कुमारी क्लब र बाँसबारी क्लब भने छनोट हुन सकेनन् । प्लानिङ ब्वाइजले ६, बाँसबारीले पाँच र श्री कुमारीले चार मत प्राप्त गरे ।
भिडियो
Private video
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
