चैत्र ४, २०८१ सोमबार | २०:५५:३७
धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित पुलिसको विजयी यात्रा जारी सुवास, अञ्जल र सुमनलाई समेट्दै राष्ट्रिय टोली घोषणा च्यासलविरुद्ध प्लानिङ ब्वाइजको फराकिलो जित धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित पुलिसको विजयी यात्रा जारी सुवास, अञ्जल र सुमनलाई समेट्दै राष्ट्रिय टोली घोषणा च्यासलविरुद्ध प्लानिङ ब्वाइजको फराकिलो जित

इन्टर मिलानले एटलान्टालाई हरायो

काठमाडौं । लिग लिडर एन्टर मिलानले इटालियन सिरी ‘ए’ मा आइतबार एटलान्टाविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै  इन्टरले २९ खेलमा ६४ अंक जोडेको छ । पराजित एटलान्टा समान खेलबाट ५८ अंकका साथ तेस्रो स्थानमा छ ।

जिविस रंगशालामा पाहुना टोलीलाई जित दिलाउन कार्लोस अगुस्टो र कप्तान लाउटारो र्मािर्टनेजले गोल गरे ।

खेलको ५४औं मिनेटमा अगुस्टोको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । एडरसनले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि ८१औं मिनेटमा घरेलु टोली एटलान्टा १० खेलाडीमा सोटियो ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा मार्टिनेजले टोलीको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा एलेसान्ड्रो बास्तोनीले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि इन्टर पनि १० खेलाडीमा सीमित भयो । 


भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR