चैत्र ४, २०८१ सोमबार | २१:२६:०८
ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित पुलिसको विजयी यात्रा जारी सुवास, अञ्जल र सुमनलाई समेट्दै राष्ट्रिय टोली घोषणा ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित पुलिसको विजयी यात्रा जारी सुवास, अञ्जल र सुमनलाई समेट्दै राष्ट्रिय टोली घोषणा

पुनरागमन जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा

काठमाडौं । एटलेटिको मड्रिडविरुद्ध ४-२ को पुनरागमन जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

जितसँगै बार्सिलोनाले २७ खेलमा ६० अंक जोडेको छ । पराजित एटलेटिको २८ खेलबाट ५६ अंकका साथ तेस्रो स्थानमा छ ।

आइतबार वान्डा मेट्रोपोलिटानो रंगशालामा पाहुना टोलीलाई जित दिलाउन फेरान टोरेसले दुई तथा रोबर्ट लेवान्डोवस्की र लामिन यामलले समान एक गोल गरे ।  एटलेटिकोका लागि जुलियन अल्भारेज र एलेक्सजेन्डर सर्लोथले गोल गरे ।

खेलको ४५औं मिनेटमा अल्भारेजको गोलमार्फत एटलेटिकोको अग्रता लिएको थियो । ७० सर्लोथले टोलीको अग्रता दोब्बर बनाए ।

त्यसको दुई मिनेटपछि नै लेवान्डोवस्कीले गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ७८औं मिनेटमा टोरेसले बार्सिलोनाका लागि बराबरी गोल गरे ।

इन्जुरी समयमा टोरेस र यामलले गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए ।


भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR