चैत्र ४, २०८१ सोमबार | १५:५१:१४
सुवास, अञ्जल र सुमनलाई समेट्दै राष्ट्रिय टोली घोषणा च्यासलविरुद्ध प्लानिङ ब्वाइजको फराकिलो जित बुमराहले आइपिएलका सुरुआती केही खेल गुमाउने पिएसएल छाडेर आइपिएल खेल्ने निर्णय लिएका कोर्बिन बोश कानुनी झमेलामा युसुफ मलिकले चितवनबाट खेल्ने म्यानचेस्टर युनाइटेडको सहज जित इन्टर मिलानले एटलान्टालाई हरायो पिएसजीको अपराजित यात्रा जारी इन्टर मियामीको पुनरागमन जित पुनरागमन जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा सुवास, अञ्जल र सुमनलाई समेट्दै राष्ट्रिय टोली घोषणा च्यासलविरुद्ध प्लानिङ ब्वाइजको फराकिलो जित बुमराहले आइपिएलका सुरुआती केही खेल गुमाउने पिएसएल छाडेर आइपिएल खेल्ने निर्णय लिएका कोर्बिन बोश कानुनी झमेलामा युसुफ मलिकले चितवनबाट खेल्ने म्यानचेस्टर युनाइटेडको सहज जित इन्टर मिलानले एटलान्टालाई हरायो पिएसजीको अपराजित यात्रा जारी इन्टर मियामीको पुनरागमन जित पुनरागमन जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा

अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध

काठमाडौं । नेपाल सुपर लिग ( एनएसएल) को फ्रेन्चाइज एफसी चितवनले अमेरिकी रक्षक जोनाथन क्याम्पबेललाई अनुबन्ध गरेका छ  ।

क्लबले एनएसएलको तेस्रो संस्करणका लागि क्याम्पबेलसँग सम्झौता गरेको हो ।

३३ वर्षिय क्याम्पबेलसँग अमेरिका, कम्बोडिया, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड र इन्डोनिसियाको लिग खेलेको अनुभव छ । पछिल्लो समय उनी इन्डोनेसियाको दोस्रो डिभिजन क्लब पर्सिपुरा जयपुराबाट खेलिरहेका छन् ।

राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडी बनाएको चितवनले नवीन न्यौपानेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

एनएसएल चैत १६ बाट सुरु हुँदैछ । यसपल्ट चितवनसहित काठमाडौं रेजर्स एफसी, साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR