चैत्र ४, २०८१ सोमबार | २१:०८:२१
ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित पुलिसको विजयी यात्रा जारी सुवास, अञ्जल र सुमनलाई समेट्दै राष्ट्रिय टोली घोषणा ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित पुलिसको विजयी यात्रा जारी सुवास, अञ्जल र सुमनलाई समेट्दै राष्ट्रिय टोली घोषणा

बुमराहले आइपिएलका सुरुआती केही खेल गुमाउने

काठमाडौं । भारतीय तीव्र गतिका बलर जसप्रीत बुमराहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को सुरुआती केही खेलहरु गुमाउने भएका छन् ।

ढाडको चोटका कारण जनवरीयता मैदान बाहिर रहँदै आएका बुमराह अप्रिलको सुरुआतमा मुम्बई इन्डियन्सको बन्द प्रशिक्षणमा सामेल हुनेछन् । तर, पूर्ण रुपमा निको नहुने अवस्था आएकाले बुमराह सुरुआती खेलहरुमा मैदानमा नदेखिने निश्चित जस्तै देखिएको हो ।

मुम्बईले मार्च महिनामा तीनवटा खेल खेल्नेछ । जसमा बुमराह देखिने छैनन् । मुम्बईले अप्रिल ४ मा लखनउ सुपर जायन्ट्ससँग आफ्नो चौथो खेल खेल्नेछ । जुन खेलमा बुमराहले पुनरागमन गर्न सक्ने बताइएको छ ।

गत जनवरी ४ मा सिड्नीमा सम्पन्न बोर्डर गावस्कर ट्रफीको अन्तिम खेलको दोस्रो दिन बुमराह घाइते हुन पुगेका थिए । जसका कारण बुमराहले यसै महिना सम्पन्न च्याम्पियन्स ट्रफी २०२५ समेत गुमाएका थिए ।
 


भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR