काठमाडौं । उमेश विडारी फिफा रेफ्रीको मान्यता पाउने धादिङका पहिलो व्यक्ति बनेका छन् ।
फिफाले सन् २०२५ का लागि उमेशसहित १२ जनालाई रेफ्रीको मान्यता दिएको छ । उमेशले सहिद स्मारक लिग २०७९/ ८० मा सबैभन्दा बढी खेल खेलाएका थिए ।
यसैगरी प्रज्वल क्षेत्री, श्यामलाल दनुवार, नविन्द्र महर्जन, अन्जना राई, प्रकाश भुजेल, मेरिना धिमाल, हरिश कार्की, माधव खत्री, शहदेव श्रेष्ठ र नानी थापाले पनि फिफा रेफ्रको मान्यता पाएका छन् ।
यस पटक कविन महर्जनले भने फिफा रेफ्रीको मान्यता पाएनन् ।
भिडियो
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar