पुस १४, २०८१ आइतबार | २३:५०:२१
उपाधिका लागि आयोजक ललितपुर र थापाथली भिड्ने मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा अन्तरवडा टेबलटेनिस: एरिसलाई स्वर्ण दीपक, तुलसा र रतन नेपाल ओलम्पिक कमिटीको मानार्थ उपाध्यक्ष मिसन-२०२६ को लक्ष्य पूरा हुने विश्वास छः सदस्यसचिव घिसिङ राष्ट्रिय हप्किडोः लुम्बिनी च्याम्पियन टिम बिडिएस र ग्रेट हिमालयन क्वार्टरफाइनलमा चर्च ब्वाइजले मनाङलाई हरायो पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी एकलतर्फ सूर्यक्ष र पारुललाई स्वर्ण उपाधिका लागि आयोजक ललितपुर र थापाथली भिड्ने मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा अन्तरवडा टेबलटेनिस: एरिसलाई स्वर्ण दीपक, तुलसा र रतन नेपाल ओलम्पिक कमिटीको मानार्थ उपाध्यक्ष मिसन-२०२६ को लक्ष्य पूरा हुने विश्वास छः सदस्यसचिव घिसिङ राष्ट्रिय हप्किडोः लुम्बिनी च्याम्पियन टिम बिडिएस र ग्रेट हिमालयन क्वार्टरफाइनलमा चर्च ब्वाइजले मनाङलाई हरायो पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी एकलतर्फ सूर्यक्ष र पारुललाई स्वर्ण

प्रविण घले स्मृति कप पुस अन्तिम साता

गत संस्करणको विजेता रोयल फ्यामिली चौतारा ।

सिन्धुपाल्चोक । प्रविण घले स्मृति कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको दोस्रो संस्करण पुस अन्तिम साताबाट सुरु हुने भएको छ।

लिल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा हुने प्रतियोगिता पुस २४ देखि माघ १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ६० हजार तथा उपविजेताले ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगिताको पुरस्कार राशी गत वर्षको तुलनामा करिब ९ हजार रुपैयाँले बढी हो।

गत संस्करण रोयल फ्यामिली चौताराले  बाह्रदेवी युवा क्लब बाह्रबिसेलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले स्तब्ध पार्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा सहभागिताका लागि पुस २० गतेसम्म ७ हजार ५०० रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ ।  प्रतियोगिता अवधिभर सहभागि टिमका खेलाडीको बिमा पनि रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा जम्मा १६ टिम सहभागी गराउने आयोजकले जनाएको छ । प्रतियोगिताका सबै खेल सदरमुकाम चौतारास्थित मिनी रंगाशालामा सञ्चालन हुनेछन् । 


भिडियो
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team