पुस १७, २०८१ बुधबार | २०:२३:२८
स्युचाटार क्रिकेट लिगः क्वार्टरफाइनल समीकरण पूरा नेपालले दशरथ रंगशालामा फोर नेसन कप खेल्ने बार्सिलोनाका रक्षक क्रिस्टियनसनमाथि युनाइटेडको नजर म्याथियस कुन्हालाई दुई खेलको प्रतिबन्ध आर्नोल्डलाई रियालको चार वर्षको प्रस्ताव रुनीले छाडे प्लाइमाउथ अन्तर वडास्तरीय फुटबलः उद्घाटन खेलमा केपिलासगढी र सोल्मा भिड्ने अस्पतालबाट डिस्चार्ज भए एन्टोनियो कृष्ण बहादुर आलेः जसले २ हजारको खेलका लागि आठ कक्षाको फाइनल परीक्षा नै त्यागे कोशीबाट आस्थाले इ-प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने स्युचाटार क्रिकेट लिगः क्वार्टरफाइनल समीकरण पूरा नेपालले दशरथ रंगशालामा फोर नेसन कप खेल्ने बार्सिलोनाका रक्षक क्रिस्टियनसनमाथि युनाइटेडको नजर म्याथियस कुन्हालाई दुई खेलको प्रतिबन्ध आर्नोल्डलाई रियालको चार वर्षको प्रस्ताव रुनीले छाडे प्लाइमाउथ अन्तर वडास्तरीय फुटबलः उद्घाटन खेलमा केपिलासगढी र सोल्मा भिड्ने अस्पतालबाट डिस्चार्ज भए एन्टोनियो कृष्ण बहादुर आलेः जसले २ हजारको खेलका लागि आठ कक्षाको फाइनल परीक्षा नै त्यागे कोशीबाट आस्थाले इ-प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने

जावलाखेलको सहज जित

गोलको खुसीयाली मनाउँदै जावलाखेलका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगको आफ्नो अन्तिम खेलमा आइतबार सातादोबोटो युथ क्लबविरुद्ध २-० को जित दर्ता गरेको छ ।

जितसँगै २२ खेलमा ३० अंक जोडेको जावलाखेलले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा रह्यो । 

जावलाखेल र सातदोबाटो प्रतिस्पर्धा गर्दै तस्विरः एन्फा ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन दुवै गोल विवस दर्लामीले गरे ।

खेलको २१औं मिनेटमा विवसको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो । ६७औं मिनेटमा दिवसले नै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा जावलाखेलले सहज जित निकाल्यो ।


भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association