पुस १७, २०८१ बुधबार | २०:२६:१८
स्युचाटार क्रिकेट लिगः क्वार्टरफाइनल समीकरण पूरा नेपालले दशरथ रंगशालामा फोर नेसन कप खेल्ने बार्सिलोनाका रक्षक क्रिस्टियनसनमाथि युनाइटेडको नजर म्याथियस कुन्हालाई दुई खेलको प्रतिबन्ध आर्नोल्डलाई रियालको चार वर्षको प्रस्ताव रुनीले छाडे प्लाइमाउथ अन्तर वडास्तरीय फुटबलः उद्घाटन खेलमा केपिलासगढी र सोल्मा भिड्ने अस्पतालबाट डिस्चार्ज भए एन्टोनियो कृष्ण बहादुर आलेः जसले २ हजारको खेलका लागि आठ कक्षाको फाइनल परीक्षा नै त्यागे कोशीबाट आस्थाले इ-प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने स्युचाटार क्रिकेट लिगः क्वार्टरफाइनल समीकरण पूरा नेपालले दशरथ रंगशालामा फोर नेसन कप खेल्ने बार्सिलोनाका रक्षक क्रिस्टियनसनमाथि युनाइटेडको नजर म्याथियस कुन्हालाई दुई खेलको प्रतिबन्ध आर्नोल्डलाई रियालको चार वर्षको प्रस्ताव रुनीले छाडे प्लाइमाउथ अन्तर वडास्तरीय फुटबलः उद्घाटन खेलमा केपिलासगढी र सोल्मा भिड्ने अस्पतालबाट डिस्चार्ज भए एन्टोनियो कृष्ण बहादुर आलेः जसले २ हजारको खेलका लागि आठ कक्षाको फाइनल परीक्षा नै त्यागे कोशीबाट आस्थाले इ-प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने

मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा

सांकेतिक तस्विर

बुटवल । मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको तयारी पूरा भएको छ  ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले आइतबार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दियो । पुस १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्  ।

प्रतियोगितामा नेपाल साता र भारतका एक गरि आठ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी  क्लब , नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले सहभागिता जनाउनेछन् ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिताका सबै खेल बुटवलस्थित रामनगर खेल मैदानमा खेलाइनेछ ।

प्रतियोगिताको शीर्ष चारले क्रमशः ७ लाख, ३ लाख ५० हजार १ लाख ५० हजार र १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । 


भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association