पुस १७, २०८१ बुधबार | २१:१५:५७
भारत जाने कराते टोलीको बिदाइ राखेपको उपाध्यक्षमा धुव्र आचार्य नियुक्त स्युचाटार क्रिकेट लिगः क्वार्टरफाइनल समीकरण पूरा नेपालले दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने बार्सिलोनाका रक्षक क्रिस्टियनसनमाथि युनाइटेडको नजर म्याथियस कुन्हालाई दुई खेलको प्रतिबन्ध आर्नोल्डलाई रियालको चार वर्षको प्रस्ताव रुनीले छाडे प्लाइमाउथ अन्तर वडास्तरीय फुटबलः उद्घाटन खेलमा केपिलासगढी र सोल्मा भिड्ने अस्पतालबाट डिस्चार्ज भए एन्टोनियो भारत जाने कराते टोलीको बिदाइ राखेपको उपाध्यक्षमा धुव्र आचार्य नियुक्त स्युचाटार क्रिकेट लिगः क्वार्टरफाइनल समीकरण पूरा नेपालले दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने बार्सिलोनाका रक्षक क्रिस्टियनसनमाथि युनाइटेडको नजर म्याथियस कुन्हालाई दुई खेलको प्रतिबन्ध आर्नोल्डलाई रियालको चार वर्षको प्रस्ताव रुनीले छाडे प्लाइमाउथ अन्तर वडास्तरीय फुटबलः उद्घाटन खेलमा केपिलासगढी र सोल्मा भिड्ने अस्पतालबाट डिस्चार्ज भए एन्टोनियो

चर्च ब्वाइजले मनाङलाई हरायो

चर्च ब्वाइज र मनाङ प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । चर्च ब्वाइज युनाइटेडले ललित स्मृति एन्फा यु-१८ युथ लिगको आफ्नो अन्तिम खेलमा आइतबार मनाङ मर्सुयाङदी क्बलविरुद्ध १-० को जित जित दर्ता गरेको छ ।

जितसँगै २२ खेलमा २५ अंक जोडेको चर्च ब्वाइजले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित मनाङ समान खेलबाट २५ अंकका साथ नवौं स्थानमा रह्यो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्याल मैदानमा सन्दीप ठाडामगरले गरेको एक मात्रै गोल चर्च ब्वाइजलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको ७०औं मिनेटमा गोल गरेका थिए ।

इन्जुरी समयमा गोलकिपर उदयजंग पाण्डेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मनाङ १० खेलाडीमा समेटियो ।

आइतबारै सम्पन्न खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २-० को जित निकाल्यो ।


भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association