काठमाडौं। आर्सनलका विंगर बुकायो साका कम्तिमा दुई महिना मैदानबाहिर रहने बताएका छन् ।
मुख्य प्रशिक्षक मिकेल आर्टेटाले ह्यामस्ट्रिङको शल्यक्रिया भएका कारण उनी मैदान फर्किन समय लाग्ने जानकारी दिए ।
गत साता क्रिस्टल प्यालेसविरुद्ध ५-१ को जित निकाल्दा इङ्ल्यान्डका साकाको ह्यामस्ट्रिङमा चोट लागेको थियाे ।
अर्टेटाले भने, ‘उनको शल्यक्रिया भएको छ र सबै कुरा सही हुँदैछ । म यकिनका साथ भन्न सक्दिन साका कहिले मैदान फर्किने छन् । तर उनी कम्तिमा पनि दुई महिना मैदान बाहिर रहनेछन् ।’
भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association