पुस १४, २०८१ आइतबार | २३:३१:३८
उपाधिका लागि आयोजक ललितपुर र थापाथली भिड्ने मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा अन्तरवडा टेबलटेनिस: एरिसलाई स्वर्ण दीपक, तुलसा र रतन नेपाल ओलम्पिक कमिटीको मानार्थ उपाध्यक्ष मिसन-२०२६ को लक्ष्य पूरा हुने विश्वास छः सदस्यसचिव घिसिङ राष्ट्रिय हप्किडोः लुम्बिनी च्याम्पियन टिम बिडिएस र ग्रेट हिमालयन क्वार्टरफाइनलमा चर्च ब्वाइजले मनाङलाई हरायो पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी एकलतर्फ सूर्यक्ष र पारुललाई स्वर्ण उपाधिका लागि आयोजक ललितपुर र थापाथली भिड्ने मदन भण्डारी गोल्डकप भलिबलको तयारी पूरा अन्तरवडा टेबलटेनिस: एरिसलाई स्वर्ण दीपक, तुलसा र रतन नेपाल ओलम्पिक कमिटीको मानार्थ उपाध्यक्ष मिसन-२०२६ को लक्ष्य पूरा हुने विश्वास छः सदस्यसचिव घिसिङ राष्ट्रिय हप्किडोः लुम्बिनी च्याम्पियन टिम बिडिएस र ग्रेट हिमालयन क्वार्टरफाइनलमा चर्च ब्वाइजले मनाङलाई हरायो पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी एकलतर्फ सूर्यक्ष र पारुललाई स्वर्ण

मझुवागढी कालिका भगवती कप पुस २० गतेबाट हुने

सांकेतिक तस्विर

काठमाडौं । नमुना स्पोटस क्लबको आयोजनामा मझुवागढी कालिका भगवती कप खुल्ला अन्तर वडास्तरीय फुटबल प्रतियोगिता पुस २० गतेबाट सुरु हुने भएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ तथा उपविजेताले १ लाख १ हजार १११ रुपौयाँका साथै ट्रफी मेडल प्रमाण पत्र पाउने छन् । यसैगरी  सेमिफाइनलमा पुग्ने टोलीलाई ७१ हजार ११० प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी, रक्षक, मिडफिल्डर, गोलकपिकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई  ५ हजार रुपौयाँसहित ट्रफी र मेडल प्रदान गरिने छ।

प्रतियोगितामा सहभागिताको लागि ५ हजार रुपौयाँ तिरेर पुस १५ गतेसम्म टिम दार्ता गर्नुपर्नेछ ।  प्रतियोगितामा खोटाङ जिल्लाका १६ टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा सहभागि टिमले खोटाङ जिल्ला भित्रका चार, जिल्ला बाहिरका तीन जना गरि वडाभन्दा बाहिरका सात खेलाडी समावेश गराउने पाउने आयोजकले जनाएको छ । 


भिडियो
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team