मंसिर २९, २०८२ सोमबार | १०:५६:३२
पहिलो जितको खोजीमा नेपाल रियालको जित एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित पहिलो जितको खोजीमा नेपाल रियालको जित एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित

पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । एसिसी यु–१९ एसिया कपमा आज नेपालले बंगलादेशको सामना गर्दैछ । खेल दुबईमा नेपाली समयअनुसार पौने ११ बजे सुरु हुनेछ ।

नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ । प्रतियोगिताको आफ्नो खेलमा नेपाल निराशाजनक प्रदर्शन गर्दै टेष्ट राष्ट्र श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । यदि बंगलादेशविरुद्ध हार बेहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना एक खेलअघि नै समाप्त हुनेछ ।

बंगलादेश भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल बलियो बनाउन चाहन्छ । बंगलादेशले पहिलो खेलमा अफगानिस्तानलाई १९ रनले पराजित गरेको थियो ।

प्रतियोगिताका बंगलादेश अजिजुल हाकिकको कप्तानीमा खेलिरहेको छ । नेपालको कप्तानी अशोक धामीले गरिरहेका छन् । नेपालले एसिया कपकै लागि विपिन शर्मा र युवराज खत्रीलाई टोलीमा समावेश गरेको थियो । तर, दुबै खेलाडी पहिलो खेलमा बेन्चमै रहे ।

समूह ‘बी’ को खेलमा श्रीलंका र बंगलादेशको सामना दुई अंक रहेको  छ । दुबै टोली सोमबार जित निकाल्दै सेमिफाइनल पक्का गर्ने योजनामा छन् । पहिलो खेलमा नेपाल र अफगानिस्तान भने जितविहिन रहे । दुबै टोली प्रतियोगितामा पहिलो अंकको खोजीमा समेत रहेका छन् ।

यस्तै समूह ‘ए’ मा भारतले दुबै खेल जित्दै ४ अंक जोडेको छ । पाकिस्तान र युएईले समान दुई अंक जोड्दा मलेसिया पुछारमा छ । 
 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team