मंसिर २९, २०८२ सोमबार | ०३:३५:१४
एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’ एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’

एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)का अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ (क्यान)लाई एनपिएलको सफल आयोजनका लागि बधाई दिएका छन् ।

आइतबार शाहले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै  क्यानलाई प्रशंसा पत्र पठाएका हुन् ।

शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा र कार्यशैलीको प्रशंसा गर्दै लेखेका छन्, ‘तपाइँको नेतृत्व र दृष्टिकोणले नेपालमा क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ । लिगको सफल आयोजना तपाइँको मार्गदर्शनमा गरिएको कडा परिश्रम र समर्पणको फल हो ।’

क्यानले आइतबार प्रेस विज्ञप्तिमार्फत शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र पठाएको जानकारी गराएको हो ।

शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सानदार जित हासिल पहिलोपटक एनपिएलको उपाधि उचालेको थियो । गत संस्करण जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो ।
 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team