कार्तिक १३, २०८२ बिहीबार | १३:३६:२२
अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल

युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङको निर्णय लिए ।

दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । पहिलो खेलमा नेपाल र युएई अमेरिकासँग पराजित भएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच १५ खेल भएका छन् । जसमा नेपाल ९ र युएई ६ खेलमा विजयी भएका छन् । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain