कार्तिक २, २०८२ आइतबार | १५:४३:५४
शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित

अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा

 काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि अस्ट्रेलियन अलराउन्डर साम हिजलेटलाई अनुबन्ध गरेको छ ।

विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा हिजलेटलाई भित्र्याएको जानकारी दियो । यसअघि टोलीले स्कटल्यान्डका जर्ज मुन्सेसँग सम्झौता गरेको थियो ।

हिजलेटले अस्ट्रेलियाका लागि एकमात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २०१७ मा न्युजिल्यान्डविरुद्ध खेलेका थिए ।  

यसैगरी उनीसँग ब्रिसबन हिट र होबर्ट हुरिक्यान्सबाट बिग ब्यास लिग खेलेको पनि अनुभव छ । 

एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल