कार्तिक २, २०८२ आइतबार | १८:३१:५२
काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल

शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा

काठमाडौं । भेट्रान खेलाडी शरद भेषावकरको कप्तानीमा हङकङ क्रिकेट सिक्सेसका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ७ सदस्यीय टोली घोषणा गरेको हो ।

क्रिकेट हङकङ, चीनको आयोजनामा प्रतियोगिता यही नोभेम्बर ७ देखि ९ सम्म हुनेछ । यो प्रतियोगितापछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने क्यानले बताएको छ ।

नेपाली टोली
शरद भेषवाकर (कप्तान), सन्दीप जोरा, मोहम्मद आदील आलम, लोकेस बम, वसिर अहमद, रसिद खान र रुपेश कुमार सिंह
 


भिडियो
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE