कार्तिक २, २०८२ आइतबार | ०९:१७:०१
इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा

रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना

काठमाडौं । अन्तिम समयको गोलले जिरोनाविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै बार्सिलानाले ९ खेलमा २२ अंक जोडेको छ । यो दोस्रो स्थानमा रहेको रियाल मड्रिडको भन्दा एक अंक बढि हो ।

यता पराजित जिरोना समान खेलबाट ६ अंकका साथ १९औं स्थानमा छ ।

शनिबार ओलिम्पिक लुइस कम्पनिज रंगशालमा बार्सिलोनालाई जित दिलाउन पेड्री र रोनाल्ड अराउजोले गरे गरे । जिरोनाका लागि एक्सल विट्सलले गोल फर्काए ।

खेलको १३औं मिनेटमा पेड्रीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले  लामिन यामलले उपलब्ध गराएको बललाई पोस्टको दिशा लिए ।

सात मिनेटपछि नै विट्सलले जिरोनालाई बराबरीमा ल्याए । उनले अर्नौ मार्टिनेजको पासलाई सदुपयोग गरे ।

इन्जुरी समयमा अराउजोले गोल गर्दै बार्सिलोनालाई स्पष्ट तीन अंक दिलाए । यस पटक फ्याङ्की डी जोङले गोलको अवसर सिर्जना गरेका थिए । 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल