कार्तिक २, २०८२ आइतबार | १६:२१:०५
शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित

स्वदेश फर्कियो यु-१७ फुटबल टोली

तस्विरः एन्फा ।

काठमाडौं । एएफसी महिला यु-१७ एसिया कप छनोट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ ।

आइतबार त्रिभुवन  अन्तर्राष्ट्रिय विमास्थलमा अवरतण गरेको टोलीलाई अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाह, केन्द्रिय सदस्य तथा नेपाल फुटबल महिला संघकी अध्यक्ष पेमा डोल्मा लामा तथा केन्द्रिय सदस्य सरिला श्रेष्ठले स्वागत गरे ।

छनोटको समूह ‘एफ’ मा रहेको नेपालले तुर्किमिनिस्तान र घरेलु टोली थाइल्यान्डको सामना गरेको थियो ।

पहिलो खेलमा तुर्किमिनिस्तानसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा थाइल्यान्डसँग १२-० को फराकिलो हार बेहोरेको थियो ।  


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल