कार्तिक २, २०८२ आइतबार | १२:५९:२४
अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा मियामीको जितमा मेसीको ह्याट्रिक इन्टर मिलानको कठिन जित बायर्न म्युनिखको विजयी यात्रा जारी आर्सनलको जितमा ट्रोसार्डको निर्णायक गोल रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ?

इन्टर मिलानको कठिन जित

काठमाडौं ।  इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा शनिबार रोमाविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।

जितसँगै सात खेलमा १५ अंक जोडेको इन्टर शीर्ष स्थानमा उक्लिएको छ । पराजित रोमा पनि समान खेलबाट १५ अंकका साथ तेस्रो स्थानमा छ ।

ओलिम्पिको रंगशालामा एन्ज-योन बोनीले सुरुआतमै गरेको एक मात्र गोल पाहुना टोली इन्टरको जितमा निर्णायक बन्यो । उनले खेलको छैटौं मिनेटमै निकोलो बरेलाले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए । 

शनिबारै सम्पन्न अन्य खेलमा टोरिनोले नापोलीलाई १-० ले पराजित गर्दा लिस र सासौउलो तथा पिसा र भिरोना गोलरहित बराबरीमा रोकिए । 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल