श्रावण २६, २०८२ सोमबार | १७:२९:२१
उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक डिएभी फेस्ट सुरु टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक डिएभी फेस्ट सुरु टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित

नासा सेक्युरिटिज नेपाली क्रिक्रेट टोलीको नयाँ जर्सी प्रायोजक

काठमाडौं । नासा सेक्युरिटिज नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक बनेको छ ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच जर्सी प्रायोजन सम्बन्धी सम्झौता भयो ।

सम्झौतामा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, क्यानका जनरल म्यानेजर उत्सव ढुंगाना, नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेल र नासाका प्रतिनिधि अनिल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता तीन वर्षको छ । सम्झौता अनुसार नासा  सेक्युरिटिजले क्यानलाई वार्षिक २ करोड ३६ लाख रुपैयाँ  उपलब्ध गराउने छ ।

जर्सी प्रायोजनका लागि  न्यूनतम मूल्य २ करोड रुपैयाँको टेन्डर आह्वान गरिएका थियो ।

सम्झौतापछि नेपालको जर्सीमा नासा सेक्युरिटिजको लोगो राखिएको छ । सम्झौता कार्यक्रममा नेपाली क्रिकेट टोलीको नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो ।

राष्ट्रिय खेलकदु परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर पौडेलले संयुक्तरुपमा जर्सी अनावरण गरे ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?