श्रावण २६, २०८२ सोमबार | १४:३७:१०
टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित

नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टप एण्ड ट्वान्टी-२० शृंखला खेल्न अस्ट्रेलिया जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ ।

आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले टोलीलाई  बिदाइ गरे ।

नेपालले ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप अगस्ट १४ देखि २४ सम्म डार्विनमा हुने प्रतियोगिता खेल्न लागेको हो ।

नेपालले पहिलो खेलमा स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्नेछ । आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले सार्वजनिक गरेको खेल तालिका अनुसार यी दुईबीचको खेल अगस्ट १५ मा हुनेछ ।

यसैगरी नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।  

प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा हुनेछ ।

नेपालले सहभागिता जनाउने ट्वान्टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अक्टोबरमा ओमानमा हुँदैछ । त्यसअघि नेपालले वेस्ट इन्डिजसँग पनि तीन खेलको ट्वान्टी-२० शृंखला खेल्ने तालिका छ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?