चैत्र ५, २०८१ मंगलबार | ०१:५२:०२
क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित क्षितिज र नीता च्याम्पियन टोरिक जेब्रिनले चितवनबाटै एनएसएल खेल्ने ह्विलचियर बास्केटबलः सेमिफाइनल समीकरण पूरा धर्मश्री शारीरिक सुगठन प्रतियोगिता अर्को साता यु-१९ टोलीको कप्तानमा नरेन भट्ट श्री कुमारी लगातार दोस्रो खेलमा पराजित, वीरगंजको पहिलो जित बाह्रखरी गल्फ चैत २३ गते काठमाडौंमा हुने सेनेगलका पापे डियाकिटे ललितपुरमा विभागीय डर्बीमा आर्मी विजयी लुम्बिनीको लगातार दोस्रो जित

दीपक बोहराको अर्धशतकमा एपिएफको तेस्रो जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ ।

आइतबार सिद्धार्थनगर क्रिकेट मैदानमा एपिएफले कर्णाली प्रदेशलाई पाँच विकेटले पराजित गर्यो ।

जितसँगै एपिएफले चार खेलमा ६ अंक जोडेको छ । पराजित कर्णालीको समान खेलबाट दुई अंक छ ।

कर्णालीले प्रस्तुत गरेको १९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि  दीपक बोहराले ६७ बलमा आठ चौका र चार छक्काको मद्दतले अविजित ७० रनको योगदान गरे ।

यसैगरी सुमीत महर्जनले अविजित ३४, आसिफ शेखले २५ तथा लोकेश बम र कप्तान रोहितकुमार पौडेलले समान २२ रन बनाए ।

छैटौं विकेटका लागि दीपक र सुमीतले अविजित १०७ रनको साझेदारी गरे । कर्णालीका लागि दीपेन्द्र रावत र कप्तान दिवान पुनले समान दुई विकेट तथा प्रकाश जैसीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि सुनिल धमलाले ४७, दिनेश अधिकारले ३३, दीपेन्द्र रावले अविजित ३०, प्रकाश जैसीले २०, दिवान पुनले १२ र  अर्जुन घर्तीले १० रन बनाए ।

एपिएफका लागि अभिषेक गौतमले चार, कमलसिंह ऐरीले दुई तथा किशो महतो, रोहितकुमार पौडेल, भुवन कार्की र दीपक बोहराले समान एक विकेट लिए ।


भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR