फाल्गुन २८, २०८१ बुधबार | ०७:२४:१०
टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित मेचीनगर गोल्डकपको सेमिफाइनल समीकरण पूरा साफ यु-१९ च्याम्पियनसिपः नेपाल र भारत एकै समूहमा मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित मेचीनगर गोल्डकपको सेमिफाइनल समीकरण पूरा साफ यु-१९ च्याम्पियनसिपः नेपाल र भारत एकै समूहमा मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध

मेचीनगर गोल्डकपः मछिन्द्र र एपिएफ प्रतिस्पर्धा गर्दै

काठमाडौं । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा जारी पाँचौ मेचीनगर गोल्डकपको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा शीर्ष डिभिजनको मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ ।

खेल काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । यो खेलको विजेताले फाइनल प्रवेशका लागि चर्च ब्बाइज युनाइटेडको सामना गर्नेछ ।

चर्च ब्वाइजले नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीलाई सडन डेथमा ५-४ ले पराजित गर्दै शीर्ष डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज  सेमिफाइनल पुगेको थियो ।

अहिले दुवै टोली मोफसलका प्रतियोगितामा व्यस्त छन् । मछिन्द्रले पछिल्लो पटक कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि उचालेको थियो । यस्तै टोली केपी ओली कप च्याम्पियसिप फुटबल प्रतियोगिता र इटहरी गोल्डकपको पनि च्याम्पियन  हो ।

यता एपिएफले राइनो गोल्डकप र त्रिवेणी कपको उपाधि जितेकाे छ ।

यस्तै अर्को सेमिफाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान एफसी प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081
HIGHLIGHTS - DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081