फाल्गुन २८, २०८१ बुधबार | ०७:५०:२७
टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित मेचीनगर गोल्डकपको सेमिफाइनल समीकरण पूरा साफ यु-१९ च्याम्पियनसिपः नेपाल र भारत एकै समूहमा मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध टिम परिचयः ब्वाइज युनियनका पूराना दिन, सम्भव होला त ? हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबलको सेमिफाइनल समीकरण पूरा आइजिपी कप क्रिकेटः सुदूरपश्चिम र लुम्बिनीको विजयी सुरुआत इङ्ल्यान्डका नाथन माभिलाले बुटवलबाट खेल्ने आरसीटीलाई पहिलो खेलमै झट्का, भगवतीको सानदार जित मेचीनगर गोल्डकपको सेमिफाइनल समीकरण पूरा साफ यु-१९ च्याम्पियनसिपः नेपाल र भारत एकै समूहमा मधेशको विजयी सुरुआत, कोशी लगातार दोस्रो खेलमा पराजित मध्यपुर र टुसालले अंक बाँडे उज्वेकिस्तानका मुहम्मद इसाएभ झापामा अनुबन्ध

आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा हुन लागेको  प्रथम आजिपी कप क्रिकेट प्रतियोगिता को ट्रफी सोमबार अनावरण गरिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य(सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले ट्रफी अनावरण गरे ।  

प्रतियोगितामा सातै प्रदेश प्रहरी कार्यालय केन्द्रिय गरि आठ टिमको सहभागिता रहनेछ । नेपाल प्रहरीको इतिहासमा पहिलो पटक सञ्चालन हुन गइरहेको यस प्रतियोगिताले भविश्‍यमा संगठन भित्रबाटै स्तरीय खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने विश्‍वास लिइएको छ ।

सोही अवसरमा इन्डो क्रिकेट मैदानको समेत उद्‍घाटन गरिएको छ । 

नेपाल प्रहरीभित्र आन्तरिक खेलकुद प्रतियोगिता आयोजना गर्ने योजनाअनुसार यस वर्ष आइजिपी रनिङ शिल्ड पुरुष फुटबल प्रतियोगिता तथा प्रहरी दिवस रनिङ कप पुरुष फुटबल प्रतियोगिता सम्पन्न भइसेकेको छ ।

राष्ट्रिय क्रिकेट टिमका सदस्य दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, ललितनारायण राजवंशी, सागर ढकाल, करण केसी तथा गुल्सनकुमार झाले नेपाल पुलिस क्लबबार्ट घरेलु प्रतियोगिता खेल्ने गर्छन् । 


भिडियो
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081
HIGHLIGHTS - DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081