पुस २, २०८२ बिहीबार | ०५:४०:४३
एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः नासरिन र ट्रान्सपोर्टले खेल्यो बराबरी साग स्वर्णधारी महर्जन सम्मानित ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै

नेपाल हङकङसँग पराजित

काठमाडौं । वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितको तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको छ ।

दोस्रो हारसँगै नेपालले तीन खेलमा दुई अंक जोडेको छ ।  पहिलो खेलमा नामिबियासँग ६ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।

यता लगातारदोस्रो जित निकालेको हङकङको तीन खेलबाट चार अंक  छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको पराजित बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो ।

एन्टेब्बे क्रिकेट ओभलमा हङकङले प्रस्तुत गरेको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ९८ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ३२, पूजा महतोले १९, विन्दु रावलले १४ , रोमा थापले अविजित १३ र साना प्रविनले १० रन बनाए  ।

हङकङका लागि मारिको हिलले दुई तथा सियु मिवाई र  चान का यिङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङका निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०० रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिलले २१ र यस्मिन दासवनीले अविजित ११ रन बनाए ।

नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एक विकेट लिए ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team