काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकप एसिया छनोटका लागि बन्द प्रशिक्षणमा २९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
पहिलो चरणको बन्द प्रशिक्षण भदौ ३० देखि असोज १३ सम्म दाङको लमहीमा हुनेछ ।
प्रतियोगितामा नेपाल, घरेलु टोली युएई, कुवेत र थाइल्यान्ड सहभागी छन् । सबै टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन् ।
नेपालले कार्तिक २१ गते थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले कार्तिक २२ मा कुवेत र कार्तिक २४ मा घरेलु टोली युएईसँग खेल्नेछ ।
यसैगरी नेपालले कार्तिक २५ मा थाइल्यान्ड, कार्तिक २७ मा कुवेत र कार्तिक २८ मा युएईसँग पुनः खेल्नेछ ।
प्रतियोगिताको शीर्ष स्थानमा रहने विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
बन्द प्रशिक्षणमा बाेलाइएका खेलाडी
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO