काठमाडौं । इङ्लिस बलर मार्क उड कम्तीमा पनि चार महिना मैदान बाहिर रहने भएका छन् ।
उडको कुहिनोमा लागकाे चोट निकाे हुन समय लाग्ने इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले जानकारी दियो । उड श्रीलंकाविरुद्धको पहिलो टेस्टका दौरान घाइते भएका थिए ।
चोटका कारण श्रीलंकासँगकाे दुई खेल गुमाएका उड पाकिस्तान र न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलामा पनि देखिने छैनन् ।
इङ्ल्यान्डले अक्टोबरमा पाकिस्तान र डिसेम्बरमा न्युजिल्यान्डसँग टेस्ट शृंखला खेल्दैछ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO